काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोबल कोरोना भाइरस (कोभिड–१९) को बारेमा आज देखी फेरि नियमीत सुरु हुने भएको छ ।
मन्त्रालयले ७ गते देखी ११ गते सम्मका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । स्थगित पत्रकार सम्मेलन आज देखी नियमीत गर्न लागको हो ।
मन्त्रालयले दशैँ बिदाका बेलामा संक्रमणका सबै सूचना सामाजिक सञ्जालबाट जानकारी गराउदै आएको थियो ।
मन्त्रालयले गएको २६० दिने देखी नियमित पत्रकार सम्मेलन गर्दै आएको छ ।




















