काठमाण्डौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रख्यात नेपाली गीत ‘रेशम फिरिरी’ गाएर सबैलाई छक्क पारे । उनले सो गीत गाउँदै नेपालीहरुको महान पर्व वडा दसैंको शुभकामना समेत दिएकी छन् ।
यान्छीले आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर शुभकामना दिएकी हुन् ।
गीतको भिडिओ सेयर गर्दै उनले ट्विटरमा भनेकी छन् मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं ।
https://twitter.com/i/status/1320589152304263169




















