काठमाण्डौं – २८ दिन देखी आमरण अनशनमा बसेका डा.गोबिन्द केसीले अहिले बिहान अनशन तोड्दै छन् ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा.केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भए संगै अनशन तोड्न लागेका हुन् ।
६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि सरकारले डा.केसीको माग प्रति बेवास्ता गरेको भन्दै देशै भरीका चिकित्सहरुले आन्दोलनको तयारी थालेको थियो ।
८ बुदे सहमती






















