काठमाण्डौं – नेपाली बजारमा आज पनि सुनको भाउ सस्तीएको छ ।
आज तोलामा २०० रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावल सुनको प्रतितोला मूल्य ९८ हजार २०० रुपैयाँ तोकिएको छ ।
आइतबार मात्रै प्रतितोला सुनको ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मुल्य ९७ हजार ७०० रुपैयाँ तोकिएको छ ।




















