×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मनकामना केबलकारले कर्मचारीहरुलाई लकडाउन अवधिको पुरै तलब दिने

  •  
  • बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – मनकामना केबलकारले आफ्ना सबै कर्मचारीहरुलाई लकडाउन अवधिभरका तलब भूक्तानी दिने भएको छ ।

    कर्मचारीको दैनिक जीविकोपार्जनलाई मध्यनजर गर्दै केबलकारले पुरै रकम भूक्तानी गर्ने भएको हो ।

    लकडाउन अवधिमा देश भित्रका विभिन्न उद्योगहरुले आफ्ना कर्मचारीहरुलाई तलब दिन आनाकानी गरेको बेला केबलकारले भने आफ्ना कर्मचारीहरुको भविष्यलाई हेरी पुरा रकम भूक्तानी दिने निर्णय गरेको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठ बताए । ‘देश अहिले कोरोना महामारीमा छ । यो अवस्था सकिएर सामान्य भएपछि पुनः हिसाब मिलान गर्ने गरी ०७६ साल चैत्र देखी ०७७ साल असार मसान्त सम्मको हाम्रा कर्मचारीहरुले खाईपाई आएको पुरा तलब भूक्तानी गरिने छ’ श्रेष्ठले भने ।

    केबलकार प्रशासनले असार मसान्त सम्ममा कर्मचारीहरुलाई ०७६ साल चैत महिनाको ५० प्रतिशत र ०७७ साल वैशाख, जेठ र असारको ४० प्रतिशतले हुन आउने रकम भूक्तानी गरिसकेको छ ।

    चैत्र महिना देखी नै पुर्ण रुपमा बन्द भएको केबलकारले ४ महिनाको अवधिमा ३० करोड भन्दा बढी घाटा ब्यर्होरी सेकेको छ ।

    नेपाल सरकारले कर्मचारी र कम्पनीको योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा जम्मा भएको ३१ प्रतिशत रकम सरकारले दिने निर्णय संगै केबलकारका सबै कर्मचारीहरुलाई पुरा तलब भूक्तानीको निर्णय भएको हो । सरकारको यो निर्णय संगै अब केबलकारमा काम गर्ने कर्मचारीलाई ११ प्रतिशत र केबरकारलाई २० प्रतिशत बराबरको राहत पुग्ने छ ।

    कम्पनीको यो निर्णयले मनकामना केबलकारका काम गर्ने १५० भन्दा बढी कर्मचारीलाई राहत मिल्ने भएको छ ।

    संघिय राजधानी काठमाण्डौंमा मंगलबार नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत तलब भूक्तानी गर्ने सम्झौता भएको थियो ।

    केबलकार प्रशासनका अनुसार कोरोना भाइरस संक्रमणको अवस्था सामान्य भएको खण्डमा आउँदो कात्तिकदेखि केबलकार संचालनमा आउने छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.