×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

श्री मनकामना मन्दिरको दर्सन गरि आजको राशीफल हेर्नुहोस !

  •  
  • बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मेष
    खर्चले मनमा चिन्ता बढ्नेछ । मित्रको सहयोगले रोकिएका काम पूरा हुनेछन् । यात्राको अवसर मिल्नेछ । शत्रु सबल हुनेछन् ।

    बृष
    मित्रको सहयोग मिल्नेछ । अधुरा कार्य पूरा हुनेछन् । अध्यापनमा सुधार आउनेछ । समय अनुकूल बन्दै जानेछ ।

    मिथुन
    स्वास्थ्यमा समस्या आउन सक्छ । राजनीतिक आक्षेप लाग्नेछ । आफन्तसँग मनमुटाव हुन सक्छ । प्रेममा सफलता मिल्नेछ ।

    कर्कट
    आय आर्जनमा गतिरोध आउनेछ । राजनीतिमा सफलता प्राप्त हुनेछ । दैनिक कार्यमा प्रशंसा प्राप्त हुनेछ । अनावश्यक खर्च बढ्नेछ ।

    सिंह
    स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ । टाढिएका आफन्तसँग भेट हुनेछ । निष्फल यात्रा हुनेछ ।

    कन्या
    सामाजिक कार्यमा मन जानेछ । प्रतिष्ठा बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । अरूको विश्वास जित्न सकिनेछ ।

    तुला
    अनपेक्षित धन प्राप्ति हुनेछ । बन्धुको सहयोगले मन प्रसन्न रहनेछ । रोजगारमा पदोन्नति वा स्थानान्तरणको योग छ ।

    बृश्चिक
    कुरा काट्नेहरू सक्रिय हुनेछन् । पारिवारिक सम्बन्धमा खटपट हुनेछ । खर्चमा कमी आउनेछ । व्यर्थ चिन्ता बढ्नेछ ।

    धनु
    उत्साह बढ्नेछ । दिनको उत्तराद्र्धमा मानसिक थकान बढ्नेछ । आफन्तसँगको भेटले मन प्रफुल्ल बन्नेछ । कान्ति क्षय हुनेछ ।

    मकर
    आयआर्जनमा सुधार आउनेछ । धातुसम्बन्धी व्यापारमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रता बढ्नेछ ।

    कुम्भ
    खर्च वृद्धि हुनेछ । आफन्तसँगको भेटले मनमा उत्साह बढ्नेछ । विवाद बढ्न सक्छ । पराक्रम बढ्नेछ । श्री प्राप्ति हुनेछ ।

    मीन
    धार्मिक कार्यमा समय बित्नेछ । परोपकारी र समाजसेवी कार्यमा खर्च बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । बुद्धि बढ्नेछ ।

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित
    तपाइकाे आजकाे राशिफल
    तपाइकाे आजकाे राशिफल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.