×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

लकडाउनका कारण मनकामना केबलकारले ३० करोड आम्दानी गुमायो

  •  
  • शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाण्डौं – मनकामना केबलकारले ३० करोड रुपैयाँ आम्दानी गुमाएको छ ।

    नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गएको ४ महिनामा उत्त आम्दानी गुमाएको हो ।

    नेपालकै ऐतिहासिक तथा पुरातात्विक र धार्मिक तिर्थ स्थल गोरखाको मनकामना जाने केबलकार गएको ०७६ साल चैत्र महिना देखी पुर्ण रुपमा बन्द हुदा ठुलो आर्थिक नोक्सानी ब्यर्होनु परेको कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए । तिर्थ यात्रीहरुको लागि मनकामना मन्दिर जाने उपयुत्त सिजनमा बन्द हुदा केबलकारले उत्त नोक्सानी ब्यर्होन बाध्य भएको हो ।

    गएको केही साता देखी लकडाउन खुकुलो पारेर धेरै जसो ब्यवसायीक संस्थाहरु सञ्चालन आएको भएता पनि केबलकार सञ्चालनका लागि सरकार उदासिन भएको प्रष्ट देखिन्छ । कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गरेर केवलकार संचालनमा ल्याउन दिनुपर्ने उनले बताए ।

    अरु व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर संचालनमा ल्याउन दिदा केबलकार कहिले सञ्चालनमा आउने हो त्यो भने पत्तो पाउन सकिएको छैन । केबलकारका प्राविधिकहरुले गोन्डोलामा खराबी आउन सक्ने भन्दै सातामा २ दिन चलाउदै आएको छ।

    यसै बिच केबलकार सञ्चालनमा आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले स्वास्थ्य सुरक्षा निर्देशिका तयार पारेको छ ।
    व्यवसाय संचालनमा ल्याउन कम्पनीले ०७७ जेठमा नै स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर तयार गरिसकेको मनकामना केबलकारका नायब माहाप्रबन्धक डिएन कायस्थले बताए । कम्पनीले केबुलकार प्रयोगदेखि अन्त्य सम्मका लागि निर्देशिका तयार गरिसकेको उनले बताए ।

    कम्पनीले सेवा सुरु गर्दा सुरुवाती दिनमा ५० प्रतिशत यात्रुलाई मात्र राखेर सेवा कम्पनीले जनाएको छ। स्यानिटाइजेसन, ह्याण्ड वास, डिस इन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फ्रन्ट लाइन वर्करलाई पीपीइ, फेस सिल्ड लगायतको व्यवस्थापन गरीएको समेत कम्पनीले जनाएको छ ।

    यसै बिच केबलकारले कोरोना संक्रमण अन्त्य नहुदा सम्म मनकामना मन्दिरमा बलि दिने पशुलाई नबोक्ने निर्णय गरेको छ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.