गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आईतबार सुनको भाउ प्रति तोला ९१ हजार ३०० मा कारोबार भएको छ ।
आईतबार नेपाली बजार खुल्ने बित्तिकै सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार हुन थालेको हो । कायम भएको छ भने सोही परिमाणको
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा अप्रत्याशित रुपमा बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा आज चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भएर प्रति तोलाको ९४५ का कारोबार भएको छ ।
नेपालमा नोबल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्दाबन्दी भएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।
त्यस्तै आजै तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ ।



