×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सरकार शैक्षिक माफियाँ संग मिल्यो : नेबि संघ गोरखा

  •  
  • बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाल बिद्यार्थी संघ गोरखाले सरकार शिक्षा माफियाँ संग मिलेको आरोप लगाएको छ ।

    संघले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै उत्त आरोप लगाएको हो ।

    नेपाल बिद्याथीं संघ गोरखाका अध्यक्ष सुवास अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा ‘बिद्यार्थीका शैक्षिक गतिविधि लगायतका तमाम बिषयमा बेवास्ता राख्दै नेपाल सरकार जुन ढङ्गबाट सरकारी विद्यालयमा क्वारेन्टाइन स्थल बनाउने र निजि विद्यालयलाई शैक्षिक माफियाँहरु संग मिलेमतो गरी भर्ना प्रकृया र पठनपाठनका लागि गरिएको आब्हान प्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको’ भन्दै ‘नेपाल सरकारको निरन्तरको नियतवश गरिएको यस्ता गलत क्रियाकलापको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गोरखा घोर भत्सर्ना गर्दछ’ भनिएको छ ।

    ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई एक कार्यक्रम बिच बुझाईएको अध्यक्ष अधिकारीले बताए । प्रजिअलाई ज्ञापन पत्र बुझाउदै नेबि संघ गोरखाले बिद्यार्थीहरुको स्वास्थ्य रक्षामा गंभिर बन्न सरकारलाई आग्रह गर्दै ‘असार १ गते देखि निजी बिद्यालयहरुमा भर्ना खुलाउन गरिएको आब्हान तत्काल फिर्ता गरी कार्ययोजना सहित तमाम बिद्यार्थीहरुको स्वास्थ्य रक्षामा गंम्भीर बन्न हामी सरकारसंग जोडदार माग गर्दर्छौ’ भनेको छ ।

    संघले निजी बिद्यालयलाई अनलाईन कक्षा र भर्ना लगायतका कुनै पनि बहानामा शुल्क नलिन समेत चेतावनी दिएको छ । ‘यदी कतै त्यस्तो गतिविधी भेटिएमा नेपाल बिद्यार्थी संघ गोरखा त्यसको विरुद्वमा रहने र तत्पश्चात उत्पन्न हुन सक्ने परिस्थितीको जिम्मा निजी बिद्यालय र प्रशासनले लिनुपर्ने’ विज्ञप्तीमा भनिएको छ ।

    नेबि संघले सिंगो देश र जनता आक्रान्त भईरहदा राष्ट्रपतिको भवनमा करोडौंको गलौचा खरिद गर्न लागेको भन्दै सरकार एक पछि अर्को भ्रष्ट्राचारमा लिप्त भएको आरोप समेत लगाएको छ ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.