गोरखा समाचारदाता
काठमाण्डौं – पछिल्लो समय नोबल कोरोना भाइरस (कोडिभ–१९)बाट आक्रान्त नेपालमा थप २ जनामा संक्रमित भेटिका छन् ।
महोत्तरी र काभ्रेमा गरी २ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।
महोत्तरी र काभ्रेमा १÷१ जना कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ ।


