×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सम्हालिन्छ कहिले मन : तस्वीरमा यस्तो देखियो सोनमसंग पुजाको जोडि

  •  
  • बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नायिका पुजा शर्मा अभिनित २ फिल्म नै यतिबेला प्रदर्शनको लागि अन्योलमा छ । कोरोनाले गर्दा थपिदै गएको लकडाउनको कारण यतिबेला उनी अभिनित ‘म यस्तो गीत गाउछु-२’ र ‘सम्हालिन्छ कहिले मन’ फिल्म अन्योलमा परेको हो । गत वर्ष २०७६ को फागुन ३० बाट प्रदर्शनको तयारिमा रहेको ‘म यस्तो गीत गाउछु-२’ कोरोनाका कारण अनिश्चितका लागि पोष्टपोण्ड भयो भने सम्हालिन्छ कहिले मन भने आउदो तिजमा रिलिजको घोषण यसअघि नै भैसकेको छ ।

    तर, अवस्था झन भयावह बन्दै गैरहेको कारण ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन पनि अन्योलमा पर्ने देखिन्छ । तर, नायिका पुजा शर्माले भने यस फिल्मका तस्विरहरुलाई एक पछि अर्को गर्दै सार्बजनिक गरिरहेकी छन् । केही समय अघि सामाजिक संजालमा यो फिल्मको एक गीतको आफ्नो लुक्स सार्बजनिक गरेकी उनले फेरि फिल्मका नायक मध्येका एक सोनम तोप्देन संगको रोमान्टिक तस्विर सार्बजनिक गरेकी हुन् । गलामा हेडफोन भिरेकी पुजा सोनमसंगै बिन्दास मुडमा देखिएकी छन । एक तस्विरमा सोनमले साईकलमा पुजालाई डोहोर्याईरहेका छन ।

    यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्म गत वर्ष नै रिलिज हुनुपर्ने हो । तर, विविध कारणले गर्दा चलचित्र रिलिज हुन सकेन । सम्पूर्ण छायांकन यूकेमा भएको यस फिल्ममा अभिनेत्री पूर्जा शर्माले अभिनेताद्वय आकाश श्रेष्ठ र सोनम तोप्देनसँग रोमान्स गरेकी छिन् । आकाशसँग यसअघि उनले ‘रामकहानी’ मा काम गरेकी थिइन् भने सोनम नेपाली फिल्मका लागि नयाँ अनुहार हुन् । फिल्म पूर्ण रुपमा लभस्टोरी कथामा निर्माण हुनेछ ।

    गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । महेश दवाडीको कथामा आधारित भएर निर्माण हुने फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्मलाई सौरभ लामाले खिचेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्म अमित कुमार बस्नेतको निर्माणमा बनेको हो । फिल्ममा परि राना र अजित कुमार थापा सह-निर्मातामा छन् भने अंकित गौतम कार्यकारी निर्मातामा छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट फिल्मको नाम सापटी लिइएको हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.