×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजदेखि सञ्चालन गर्न पाइने क्षेत्रहरु

  •  
  • शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाण्डौं – कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले जेष्ठ ५ गते सम्म लकडाउन गरे पछिन केहीलाई भने आजै देखी खुल्ला गर्ने निर्णय गरेको छ ।

    उद्योग, कलकारखाना खोल्न पाइने भएपनि जोखिम बढी हुने भन्दै यातायात, बजार र शिक्षण संस्थाहरु भने खोल्न नपाईने निर्णय गरेको हो ।
    शुक्रबारदेखि ४४ प्रकारका उद्योग सञ्चालनमा आउने

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ (आज) गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

    शुक्रबारदेखि सञ्चालनमा आउने उद्योगहरु :

    • खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
    • दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
    • औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
    • खाने पानी उत्पादन गर्ने उद्योगहरु
    • इँटा उद्योग
    • पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
    • खाने तेल तथा घ्यू उद्योग
    • चिनी उद्योग
    • चिया प्रशोधन उद्योग
    • एलपीजी ग्याँस उद्योग
    • प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
    • कफि उद्योग
    • पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
    • नूडल्स तथा तयारी चाउचाउ उद्योग
    • मसला उद्योग
    • अलैंची र अदुवा प्रशोधन उद्योग
    • कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
    • धान चामल र चिउरा उद्योग
    • दाल उद्योग
    • पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
    • खानी तथा खनिजजन्य उद्योग
    • बालुवा प्रशोधन तथा क्रसर उद्योग
    • सिमेण्ट उद्योग
    • आइरन तथा स्टिलउद्योग
    • पेन्टिङ्गस ९रंगरोगन० उद्योग
    • जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
    • बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
    • जुुस तथा हल्का पेयपदार्थ उद्योग
    • प्लाइउड र भेनिर उद्योग
    • विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
    • जस्ता पाता उद्योग
    • हेभी मेशीनरी औजार मर्मत संभार
    • खनिजजन्य उद्योग र खानीहरु ९लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत
    • समिल र काष्ठ उद्योग
    • आल्मुनियम उद्योग
    • ग्रील उद्योग
    • फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
    • ढुवानी तथा कार्गो सेवा उद्योग
    • मेसिन पार्टपूर्जा वर्कसप उद्योग
    • मोटर ग्यारेज वर्कसप उद्योग
    • छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
    • सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
    • विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
    • औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.