×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा नगरपालिकाकोे कोरोना राहत कोषमा ३५ लाख भन्दा बढी रकम जम्मा

  •  
  • बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा नगरपालिकाको कोरोना संक्रमण नियन्त्रण तथा राहत कोषमा ३५ लाख भन्दा बढी रकम जम्मा भएको छ ।

    नगरपालिकाले विहिबार स्थापना गरेको कोषमा ३५ लाख ७५ हजार जम्मा भएको हो ।

    नगरपालिकाको आज (विहिबार) बसेको कार्यपालिकाको बैठकले ‘राहत सामाग्री वितरण सम्वन्धी कार्यविधि, २०७६’ पास गर्दै कोषमा नगरपालिकाको तर्फबाट २५ लाख रुपैयाँ राख्ने निर्णय भएको नगर प्रमुख राजनराज पन्तले बताए । यस अघि उत्त कोषमा जम्मा हुने गरी प्रदेश सरकारबाट १० लाख रुपैयाँ प्राप्त भएको पन्तले बताए ।

    कार्यपालिकाले विहिबारको बैठकबाट ‘कोडिभ–१९, कोरोना भाइरसको नियन्त्रणका लािग गोरखा नगरपालिका क्षेत्रभित्र दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका अति विपन्न र अशक्त परिवारहरुका लागि ब्यवस्थित तवरले राहत वितरण गर्न’ कार्यविधिको निर्माण गरेको हो ।

    कोषको प्रमुख नगरप्रमुख हुने कार्यविधिले ब्यवस्था गरेको नगरपालिकाले जनाएको छ । उत्त कोषमा आजै गोरखामा केन्द्रिय कार्यालय रहेको साधना लघु वित्तिय संस्थाले ५० हजार हस्तान्रण गरेको थियो । संस्थाले कार्यालयमा नै पुगेर ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

    त्यस्तै गरी उत्त कोषमा जम्मा हुने गरी आजै लायन्स क्लव अफ गोरखा र लायन्स क्वल अफ गोरखाकालीका (महिलाहरुको) ले पनि २५ हजारको चेक हस्तान्रतण गरेको छ ।

    लायन्स क्लवले दियो ७ पिपिई सेट

    लायन्स क्लव अफ गोरखा र लायन्स क्वल अफ गोरखाकालीले विहिबार गोरखा अस्पताल र लायन्स क्लव अफ गोरखा प्रस्तावित लायन्स आँखा अस्पतालकोलागि ७ सेट पिपिई हस्तान्तरण गरेको छ ।

    डिस्ट्रीक ३२५ वि १ बाट प्राप्त पिपिई ७ सेट मध्ये गोरखा अस्पताललाई ५ थान र लायन्स आँखा अस्पताल २ थान लायन्स क्वल गोरखाका अध्यक्ष एमजिएफ लायन अच्यूतलाल श्रेष्ठ र गोरखकालीकाका अध्यक्ष लायन विण्णुमाया मास्के द्वारा संयुत्त रुपमा हस्तान्तरण गरिएको हो ।

    त्यस्तै गरी सोही कार्यक्रममा गोरखा नगरपालिकाद्वारा रानिवनमा निमार्ण भएको आइसोलेसन वार्डको लागि १० थान डविन र १० मग प्रदान गरिएको थियो ।

    पद्वतीले पनि दियो सरसफाई सामाग्री

    पद्वती विकास सेवा केन्द्र गोरखाले पनि गोरखा नगरपालिकालाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ ।

    संस्थाका कार्यकारी निर्देशक कमला लामिछानेले गोरखा नगरपालिकाको कार्यालयमा नगरप्रमुख राजनराज पन्तलाई ३५० वटा मास्क र ३५० वटा हातधुने साबुन हस्तान्तरण गरेको छ ।

    त्यस्तै गरी आजै युएनडिपीले समेत गोरखा नगरपालिकालाई मास्क, स्यानिटाइजर र कोरोना सम्वन्धी चेतना मुलक पर्चा हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.