गोरखा समाचारदाता
काठमाण्डौं – लकडाउनको आज पाँचौ दिन देश भर बन्दको प्रभाव परेको छ ।
त्यस्तै गरी राजधानीमा पनि लकडानका कारण जनजिवन प्रभावित भएको छ ।
पछिल्ला केही दिनमा लकडाउन उल्लघंन गर्नेहरुलाई प्रहरीले गिरफ्तार गर्न थालेको छ ।
हेरौ लकडानमा राजधानी (काठमाण्डौं, भत्तपुर, ललिपतुर बनेपा) तस्विर ।
तस्विर सौजन्य फोटो पत्रकार प्रदिपराज वन्त





















