×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

  •  
  • शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • स्पेनमा एकै दिन ७१८ ले ज्यान गुमाए

    गोरखा समाचारदाता

    काठमाण्डौं – विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउन संख्या २४ हजार नाघेको छ । कोरोना भाइरस सक्रमणवाट १९९ राष्ट्र प्रभावित भई सकेको छ ।

    विश्वभर २४ हजार ७० जनाको ज्यान गुमाई सकेको विश्व स्वास्थ्य संगठनले जनाएको भने ५ लाख ३१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यस मध्ये १ लाख २३ हजार मानिस उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।

    चीनबाट सुरु भएको संक्रमणले अहिले युरोप र अमेरिकालाई सताएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएको छ । त्यहाँ एकै दिन १७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या १ हजार २९३ पुगेको छ ।

    इटलीमा कोरोना संक्रमितको संख्या ८० हजार ५ सय नाघेको छ भने ८ हजार २१५ जनाको मृत्यु भइसकेको छ ।

    बिहीबार कोरोनाका कारण सबैभन्दा बढी स्पेनका जनताहरुले ज्यान गुमाएका छन । गएको २४ घण्टामा त्यहाँ ७१८ जनाले ज्यान गुमाको छ । त्यहाँ संक्रमितको संख्या करिव ५८ हजार पुगेको छ ।

    जर्मनीमा ४४ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २६७ जनाको ज्यान गईकोछ ।फ्रान्समा कोरोनाका कारण १

    हजार ६९६ जनाको ज्यान गएको छ भने ३० हजारभन्दा बढी संक्रमित भएका छन् ।

    बेलायतमा पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

    यसैगरी, कोरोनाका कारण इरानमा २ हजार २३४, नेदरल्याण्डमा ४३४, बेल्जियममा २२०, दक्षिण कोरियामा १३० जनाले ज्यान गुमाको छ । चीनमा भने कोरोना संक्रमितको संख्या र ज्यान गुमाउनेको दर घटेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ जनाको ज्यान गएको थियो। ५५ जना नयाँ संक्रमित भेटिएका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.