गोरखा समाचारदाता
आँबुखैरेनी – पोखराबाट दाङ जादै गरेको बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको छ । दुर्घटनामा ३ जनाले ज्यान गुमाएको छ ।
सोमबार साँझ ६ः१५ बजे भएको उत्त घटनामा ना. ५ ख ४९४५ नम्बरको यात्रुबाहक बस मस्र्याङदी नदीमा खसेको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।
बसमा कती जनाले यात्रा गरी रहेको थियो भन्ने बिषयमा अहिले पनि अन्यौल छ । दुर्घटना स्थलमा प्रहरी र स्थानिय उद्वारमा जुटी रहेका छन ।
घटनाको पुर्ण विवरण भने आउन बाँकी नै छ ।


