×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भोली देखी गोरखाको ४ सय भन्दा बढी सार्वजानिक यातायात बन्द

  •  
  • आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – कोरोना भाइरसका कारण सोमबार देखी गोरखाको ४ सय भन्दा बढी सार्वजनिक यातायात बन्द गरिने भएको छ ।

    अन्तराष्ट्रिय स्तरमा नै फैलिएको यो रोगका कारण नेपाल पनि प्रभावमा परेको भन्दै जिल्ला भित्रको यातायात ब्यवसायीहरुले सोमबार देखी केही दिनका लागि सार्वजनिक यातायात पुर्ण रुपमा बन्द गराएको हो ।

    गोरखाको सार्वजनिक यातायात बन्दको स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने हामीले आग्रह गरेका थियौ, साथीहरुले सार्वजनिक यातायात बन्द गरेर सरकारलाई सहयोग गरेकोमा खुशी छौ । हामीले सर्व साधारण जनतालाई जहाँ छौ त्यही बस्नु भनेका छौ । यातायात बन्द हुदा यसले झनै सहयोग पुग्ने प्रजिअ पौडेलको भनाई छ ।

    जिल्लामा सञ्चालित पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजै दिउसो वैठक गरेर जिल्ला भित्र र जिल्ला बाहिर जाने आउने सबै सार्वजनिक यातायातलाई तत्कालकौ लागि स्थगित गर्ने जानकारी दिएको छ ।

    गोरखा प्रतिनिधी राजन ढुङ्गानाका अनुसार गोरखा सदरमुकाम भएर पोखरा, काठमाण्डौं, नारायणगढ विरञ्गज, भैरहवा, टाढी, खोले सिमल, चैनपुर, वेसिशहर र गौर जाने माईक्रो र ठुला सवारीलाई तत्कालको लागि सेवा स्थगित गर्न लागेको बताए । यस अन्तरर्गत बस र मिनि बस गरी ८४ वटा सवारी सञ्चालनमा छन ।

    त्यस्तै गरी जिल्लामा सेवा दिदै आएको दरौदी यातायाता सेवा प्रालिले पनि सोमबार देखी नै जिल्ला भित्र र बाहिर जाने यात्रुबाहक सवारीलाई स्थगित गरेको छ ।

    गोरखा सदरमुकाम हुदै अधिकाशं ग्रामिण सडकहरु भच्चेक, बारपाक, सौरपानी, पाल्खु, खारचोक भञ्ज्याङ, आरुर्खेत, सोती, आरुघाट, धावा, बोर्लाङ, घाटबेशी, नामजुङ, फुजेल, बतासे, मनकामना र जिल्ला बाहिर जाने काठमाण्डौ, नारायणगढ र पोखराका सबै यात्रुबाहक सवारीलाई तत्कालको लागि स्थगित गरेको सचिव अञ्जनबावु खत्रीले बताए ।

    चालक र सह चालकको स्वास्थ्य भन्दा पनि सर्व साधारणको स्वास्थ्यलाई ध्यानमा राखी यात्रुबाहक सवारीलाई तत्कालको लागि सेवा बन्द गरिएको र नेपाल सरकारले अर्को सूचना जारी गर्नासाथ सेवा सुचारु गर्ने खत्रीले बताए । यो सेवा अन्रतर्गत जिल्लामा ३२५ वटा यात्रुबाहक सवारी सञ्चालन हुदै आएको छ ।

    उता जिल्ला भित्र ट्याक्सी सेवा दिदै आएको मनकामना यातायात सेवा प्रालिले पनि आजै वृहत्त वैठक गरी सेवा स्थगित नगरे पनि घर घरमा नै रहेर सेवा दिन आग्रह गर्ने सचिव सुमन श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.