गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको शिक्षा मन्त्रि गिरीराज मणी पोखरेलले जानकारी दिए ।
एसईई परीक्षा चैत ६ अर्थात भोली देखि तोकिएको थियो ।




















