एजेन्सी – बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्र्जभेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ ।
मन्त्री डोरीजले आफूमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् ।
उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेको बिबिसीले जनाएको छ ।
कोरोनाका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ ।


