कैलासबावु श्रेष्ठ
गोरखा – बुधबार साँझ आरुघाट गाउँपालिका १ को धोरर्चेतमा जिप दुर्घटना हुदा लमजुङ घर भएका काशिगाउँका सचिवले घटना स्थलमा नै ज्यान गुमाए ।
उनी संगै जिपमा सवार धार्चे गाउँपालिकाका उपाध्यक्ष सहित अन्य कर्मचारी, क्यामेरा मेन र चालक समेत उक्त दुर्घटनामा परी घाईते भएका छन ।
घाईते सबैलाई नेपाली सेनाको हेली कप्टर मार्फत राजधानीको नर्भिक अस्पताल पुरयाईएको छ ।
तस्बिर सहयोगी भगवानबावु मास्के (सभापति नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखा) र विक्रम गुरुङ्ग (सामाजिक सहकर्ता)





























