×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाको धोरर्चेतमा जिप दुर्घटना, १ जनाको ज्यान गयो ७ घाईते हेलीबाट, उद्वारको प्रयास

  •  
  • बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – गए राती मान्वुको धोरर्चेतमा जिप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा परी अन्य ७ जना गंभिर घाईते भएका छन ।

    धार्चे गाउँपालिकाको माछाखोलाबाट काशिगाउँ तर्फ जादै गरेको बा. १ च ५५०५ नम्बरको रातो प्लेटको जिप आरुघाट गाउँपालिका १ को धोरर्चेतमा दुर्घटना हुदा काशिगाउँका वडा सचिव किरण रिमालको घटना स्थलमा नै ज्यान गएको हो । घटनामा परी अन्य ७ जना गंभिर घाईते भएका छन । उनीहरु सबैलाई हेली मार्फत राजधानी लाने तयारी भई रहेको छ ।

    जिप बुधबार राती काशिगाउँ तर्फ जादै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमायाँ गुरुङ, पालिकाका कर्मचारीहरु शर्मिला गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, क्यामेरा मेन केयरसिं गुरुङ, फेज नेपालका कर्मचारी सरोज नेपाल र चालक केरौजाका बालचन्द्र गुरुङ गंभिर घाईते भएका हुन ।

    घाईते सबैको दोङचेतमा फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भई रहेको छ । दुर्घटनामा परेका घाईतेहरुको टाउको तथा मेरुदण्डमा गंभिर चोट देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताए ।

    जिप कच्ची सडकबाट ३०० मिटर तल खसेर यार्सा खोलामा पुगेको उद्वारका लागि पुगेका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापती भगवानबावु मास्केले टेलिफोन मार्फत जानकारी दिए ।

    घाईते सबैलाई हेली मार्फत राजधानी लानका लागि अहिले गृहलाई पत्राचार भई सकेको गोरखामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । पौडेलका अनुसार घटना स्थल अति नै विकट भएका कारण हेली भन्दा अरु साधान बाट उद्वार गर्न नसकिने बताए ।

    घटना बुधबार राती ७ः३० बजे भएको थियो । दुर्घटनामा परेका घाईतहरुले नै दुर्घटना स्थलबाट सडक सम्म आएर राती १०ः३० बजे प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।

    घटना लगत्तै आरुघाट र मान्वुबाट प्रहरी निरिक्षक सहितको टोली राती नै घटना स्थल पुगेका थिए ।

    तस्बिर भगवानबावु मास्के

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.