गोरखा समाचारदाता
काठमाण्डौं – राष्ट्रियसभा संसद बाट २ वर्षे कार्यकाल पुरा गरेका १९ जना साँसदहरुको पदावधि आज (मंगलबार)बाट सकिएको छ ।
गोलाप्रथा बाट २ वर्षे कार्यकाल पाएका १९ जनाको पदावधि मंगलबारबाट सकिएको हो ।
२०७४ माघ ९ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको थियो ।
पदावधि सकिएका रास्ट्रियसभा सदस्यहरु
सरिता प्रसाईं
सुरेन्द्रराज पाण्डे
हरिचरण शिवाकोटी
रामप्रीत पासवान
बिन्दादेवी आले
वृषेशचन्द्रलाल
बद्रीप्रसाद पाण्डे
बलरामप्रसाद बाँस्कोटा
मीना बुढा
मुक्ताकुमारी यादव
डा.युवराज खतिवडा
युटोल तामाङ
रमेशप्रसाद यादव
राजकुमार यादव
दुर्गाप्रसाद उपाध्याय
धनकुमारी खतिवडा
कमलाकुमारी ओली
कालीबहादुर मल्ल
खेमराज नेपाली




















