×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

घरका मानिसलाई बेहोस बनाएर लुटपाट

  •  
  • शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखाको नामजुङमा बिहीबार राती लुटपाट भएको छ । घरमा पाहुना बन्न आएकाहरुले खानेकुरामा वेहोश हुने औषधी हालेर खुवाएको र त्यही चिज खादा बेहोस भए पछि लुटपाट गरीएको अनुमान गरीएको छ ।

    जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ नामजुङको बाँझोगह्रामा बस्दै आएकी जिरा बरामको परिवारलाई लुटेरा समूहले लक्षित गरी घटना गराएको प्रहरीले जानकारी दिएको छ ।

    अपरिचत ब्यक्तिहरुको ३/४ जनाको समूहमा आएका ब्यक्तिहरुले घरमा रहेका सासु, बुहारी र नातिलाई जुसमा बेहोस हुने पदार्थ हालेर खुवाएको र त्यही खादा घरका सबै वेहोश भए पछि लुटेराले लुटापाट गरी वेपत्ता भएको जिरा बरामले बताईन ।

    नचिनेको मानिसहरुको समुहले ६० बर्षिय जिरा बराम, उहाँकी २८ बर्षिया बुहारी जमुना बराम र ८ बर्षका नाति चुक्थान बरामलाई बेहोश बनाएर घरमा भएको गरगहना लुटपाट गरेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

    लुटेराहरुको समूहले घरमा रहेका तिनै जनालाई पाइनापल नामको जुस खुवाएका थिए । उनीहरुले १ तोलाको सुनको सादा रिङ, सुनको तिलहरी, औठी र मोवाईलका साथै केही नगद समेत लुटेर लगेको अनुमान गरीएको छ ।

    एकान्त स्थानमा रहेको बरामको घरमा शुक्रबार बिहान ९ बजे सम्म पनि घरका मानिस नदेखिए पछि स्थानियले हेर्न जादा जिरा बराम वेहोश वस्थामा देखिए पछि गाउँलेलाई खबर गरी प्रहरीलाई जानकारी दिएका थिए ।

    बिरामीहरु सबैको अहिले गोरखा अस्पतालमा उपचार भई रहेको छ । पिडित जिराका अनुसार लुटुराहरुको समूहले बुधबार देखी नै घरमा बसी मासु खाना खाएका थिए । मासु भने लुटेरा समूहले नै ल्याएका थिए । समूहका केही मानिसले घरवेटीलाई मासु खान आग्रह गर्दा नमाने पछि जुस पिउन दिएका थिए ।

    घटनाको बारेमा जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटका विषयमा गहन अध्ययन र अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाकारी दिएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.