गोरखा समाचारदाता
काठमाण्डौं – चीनमा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार २७६ जनाले ज्यान गुमाएको छ ।
बिबिसीका अनुसार बितेको २४ घण्टामा २०७ जनाले ज्यान गुमाएको छ ।
रोही भाईसरका कारण चीन बाहिर ६ जनाले ज्यान गुमाएका छन् ।
चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६०० नाघेको छ ।
चीन बाहिरका विभिन्न देशमा गरी १ हजारभन्दा धेरै मानिसहरुमा संक्रमण देखिएको समाचार संस्था सीएनएनले जनाएको छ ।




















