×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भूकम्प स्मृति पार्क पचपन्न प्रतिशत सकियो

  •  
  • बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा — गोरखाको बारपाकमा निर्माण भई रहेको भूकम्प स्मृति पार्क निर्माणमा ढिलाई भएको छ ।

    ०७२ सालमा गएको बिनाशकारी भूकम्पको केन्द्रविन्दु वारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको अहिले ५५ प्रतिशत मात्र काम सकिएको हो ।

    पार्क यसै आर्थिक बर्षको जेष्ठ मसान्त सम्ममा निर्माण सम्पन्न भई सक्नु पर्ने छ ।स्मृती पार्क सम्म पुग्ने पिच र भवन वरपर गएको पहिरो पन्छाउने काम भई रहेकोले केही समय ढिला हुन गएको पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखा का आयोजना प्रमुख सुनिता श्रेष्ठले बताईन ।

    अहिले सम्म लाप्राक जाने बाटोबाट स्मृती पार्क सम्मको पहुच मार्ग, पहुच मार्गमा ग्रावेल गर्ने काम, आरसिसी स्टक्चर निर्माण सम्पन्न भई सकेको छ । अब भने आरसिसी स्टक्चर माथि स्टिल ट्रस राख्ने काम, छानाको माथि ग्लोब राख्ने काम र आरसिसी स्टक्चर भित्र मण्डलला बनाउने काम बाँकी रहेको छ ।

    आयोजनाले २०७२ वैशाख १२ मा ज्यान गुमाएकाको सम्झनामा पार्क बनाउन लागेको हो । पार्क निर्माणका लागि १३ करोड ७ लाख १५ हजारमा स्वच्छन्दरहोम निर्माण जेभी संग सम्झौता भएको थियो ।

    पार्क २ सय १६ रोपनी जग्गामा फैलिएको छ । स्मृती भवन भित्र भूकम्पमा ज्यान गुमाउने १४ जिल्लाका मानिसहरुको नामावली सहितिको शिलालेख रहने छ । मुख्य स्तम्भ संगै सुविधा सम्पन्न शौचालय, चमेनागृह र पार्किङस्थल निर्माण भई सकेको छ भने पार्कको आकर्षणको लागि बगैंचा बनाउने काम सुरु भएको छ ।

    २०७४ मंसिर १४ मा ठेक्का सम्झौता भएर काम सुरु भएको पार्कको निर्माण यसै आर्थिक बर्षको जेष्ठ मसान्त भित्र सम्पन्न गरी सक्नु पर्ने छ । पार्क निर्माण पछि बारपाकमा पर्यटक आवागमनमा वृद्घि हुने विश्वास गरीएको छ ।

    पार्क निर्माणका बिषयमा सरोकारवालाहरुले अनुगमन समेत सम्पन्न गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.