गाेरखा समाचारदाता
गाेरखा – कतारबाट काठमाडौं आएको कतार एयरको जहाजमा चरा ठाेकीए पछी जहाजलाइ ग्राउण्डेड गरिएको छ ।
आइतबार बिहान ९ बजेतिर जहाज अवतरण गर्ने क्रममा इन्जिनमा चरा ठाेकिए पछी जहाजलाइ ग्राउण्डेड गरिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।
अहिले कतारबाटै इन्जिनियर मनाइएको छ । इन्जिनियरले जाँचबुझ गरिसकेपछि मात्र जहाज उडाउने योजना रहेको विमानस्थल स्रोतले बताएको छ ।




















