×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

४४ घण्टा पछि अवरुद्व बिद्युत सुचारु

  •  
  • बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – गोरखा सदरमुकाममा रहेको सब स्टेशनमा समस्या आए पछि झण्डै ४४ घण्टा पछि गोरखामा बिद्युत सुचारु भएको छ ।

    बिद्युत अवरुद्व हुदा जन जिवन प्रभावित भएको थियो । बिद्युत गएको सोमबार साँझ ८ बजे देखी अबरुद्व भएको बिद्युत प्राविधकरण गोरखा बितरण केन्द्रले जानकारी दिएको छ ।

    चट्याङ पछि साँझ ८ बजे देखी अबरुद्व भएको सव स्टेशनमा रहेको ६/८ एमभिएको पावर ट्रान्सफरर्मरमा समस्या देखीको थियो । उत्त पावर ट्रान्सफरर्मर नजिकै भएर ३३ केभिएको तार गए पछि क्लियरेन्समा समस्या आएको मध्य मस्र्याङदीका एक प्राविधिकले बताए ।

    बिद्युत सुचारु गर्दा पटक पटक ठुलो आवाजमा पडकने भए पछि मंगलबार पोखरा ग्रिडको प्राविधिक टोली आएको थियो । उत्त टोलीले पनि समस्या पत्ता लगाउन नसके पछि भने बुधबार बिहानै मध्य मस्र्याङदीको एक प्राविधिक टोलीले सव स्टेशनमा काम थालेको थियो ।

    सव स्टेशन अवरुद्व हुदा भए पछि गोरखा बजारमा पानीको हाहाकार भएको भएको थियो । मोबाईल सम्र्पकमा समस्या आउनुका साथै ईन्टरनेटमा समस्या आए पछि बैंकको कारोवारमा समेत ठप्प प्राय भएको थियो ।

    गोरखा बजारमा बितरण हुने पानी लिफ्ट प्रविधीको भएका कारण ३ दिन देखी पानी वितरण हुन सकेको छैन ।

    बिद्युत अबरुद्व हुदा दैनिक रुपमा निस्कने स्थानिय पत्र पत्रिकाहरु देखी सदरमुकाममा सञ्चालनमा रहेको ५ वटा एफएम रेडियो समेत पुर्ण रुपमा बन्द भएको थियो । विद्युतकै कारण जिल्ला अस्पताल देखी निजि क्लिनकहरुमा समेत समस्या आएको थियो ।

    सरकारी कार्यालयको अधिकाशं काम हुन सकेको थिएन । उद्योग कलकारखाना बन्द भएका थिए भने गर्मीले स्कुलमा विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएको थियो ।

    बिद्युत प्राधिकरण गोरखा बितरण शाखाका अनुसार गोरखा सव स्टेशनका ३ वटै फिडर सञ्चालनमा आएको छ । विद्युत अवरुद्व हुदा ३ वटा फिडरबाट गोरखाका २० हजार घर प्रभावित भएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.