×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘कहिले बन्छ गोरखा दरबार ?’

  •  
  • मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिनअलिमिया

    गाेरखा – गोरखा दरबार घुम्न आउने अधिकांशपर्यटकको अहिले एउटै प्रश्न हुन्छ ‘कहिले बन्छ दरबार ?’ २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त भएपछि पुरातत्वविभागले पुर्ननिर्माणका लागिजगैदेखि दरवार भत्कायो ।

    अधिकांश सामाग्री पूरानै प्रयोग गर्ने र पहिलेकै स्वरुपमापुर्ननिर्माण गर्ने भनि २०७४ मा दरवार भत्काइएको थियो । भूकम्पगएको पनि ५२ महिनाबितिसकेको छ तर दरवार पुर्ननिर्माणको कामअहिलेसम्मजगमै अल्झिदापूजागर्न वा घुम्न आउने अधिकांशपर्यटकले दरवारमाकार्यरत कर्मचारीलाई सोध्ने अर्को पनिप्रश्न छ, ‘यो के विजोग हो ?’

    त्यसो त पुरातत्वविभागले ठेकेदार कम्पनीलाई दिएको पुर्ननिर्माण सम्पन्नगरिसक्नुपर्ने समयसिमापनि धेरै छैन । आगामीमंसिर मसान्तसम्म सम्पूर्ण काम सक्ने गरी पचली भैरव शिभाको जेभीसंग २०७४ कार्तिकमा सम्झौताभएपनि समयमै कामनसकिने निश्चित छ । ‘अब ३ महिनाजतिमात्रै बाँकी छ, पुर्ननिर्माणको काम समयमै सकिने अवस्था देखिएको छैन’गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसादभुषालले भने ‘यसमामुख्यजिम्मेवार ठेकेदार कम्पनी नै हो, हामीले सोचे अनुसार उहाँहरुले कामगरिदिनुभएन ।’ उनकाअनुसार हालसम्मपुर्ननिर्माणको काम २५ प्रतिशतपनि सकिएको छैन ।

    विभागमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४ करोड ३२ लाख २९ हजार ३ सय १८ रुपैया दरवार पुर्ननिर्माणका लागि छुट्याएको थियो । शाहवंशियइतिहासको सबै भन्दा पुरानो उक्त दरबार पुर्ननिर्माणको काममा ठेकेदार कम्पनीको चरम लापरवाही देखिएको छ । ्पार

    लएकिकरणको सुरुवातभएको उद्गमथलो मानिने गोरखा दरवार पुर्ननिर्माणमा भइरहेको लापरवाहीमा पुरातत्वविभागपनि अछुतो छैन । समयसमयमादुई पक्षविचहुने आन्तरकि द्धन्द र विभागले कडाईका साथअनुगमनगर्न नसक्नु जस्ता कारणले पुर्ननिर्माण्को कामप्रभावितबनेको स्वयमकर्मचारी बताउछन् । ‘सुरु मै विभाग र ठेकेदारबिच टकरावभयो, कामगर्नुको सट्टा एकले अर्कोलाई दोष लगाउने मात्रै क्रमचल्यो’ नामनबताउने सर्तमा एक कर्मचारीले भने ।

    शाहबंशियउद्गमथलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामाबिक्रम संम्बत १६६६ ताकाबनेको किम्मदन्ती छ । दरवार भत्किाइएकाकारण बिभिन्नतिथीमाहुने पूजाआजा र दशै लगायतमादर्शनार्थीलाई समस्याहुदै आएको छ ।

    विभागकाकारण ढिलाई भयो : ठेकेदार कम्पनी

    पुरतत्वविभागकै कारण दरवार पुर्ननिर्माणको कामले गतिलिननसकेको ठेकेदार कम्पनीपचली भैरव शिभाको जेभीकाशुसिलबाबु श्रेष्ठले बताएका छन् ।

    विभागले पटक पटक दरवारको डिजाइन परिवर्तन गरिदिदाकाममा ढिलाई हुनगएको उनको भनाई छ । ‘सुरुमाहामीलाई एउटा डिजाइन दिनुभयो, कामगर्दै जादाचार पटक त डिजाइनै चेन्जगरिनिुभयो’ श्रेष्ठले भने ‘जगखन्ने क्रममाउत्खननगर्ने भन्दै स्टमेट भन्दा बढी १०/११ फिट खन्नलगाउनुभयो, धेरै समय त जगमै गयो ।’

    त्यस्तै उनले भौगोलिककारणले पनि सोचे अनुसार कामहुननसकेको बताएका छन् । निर्माण सामाग्री राख्ने प्रयाप्त स्थाननहुनु, पानीको अभाव र आवस्यकनिर्माण सामाग्रीको अभावले पनिनिर्माणको कामले गतिलिननसकेको उनको भनाई छ ।

    ‘समस्या नै समस्याको बिचबाट काम अघि बढाउनुपर्ने बाध्यता छ, मंसिर मसान्तसम्म २ तला सम्पन्न गर्छौ, बाँकी एक तलाअर्को २/३ महिनामा सकेर हस्तान्तरण गर्छौ ।’ ठेकेदर श्रेष्ठले भने ।

    विभागचुपलागेर बसेको छैन : पुरातत्व

    दरवार पुर्ननिर्माणका सवालमाविभागचुपलागेर नबसेको पुरातत्वविभागले बताएको छ ।

    ऐतिहासिक संरचनानिर्माणमा विभाग संवेदनशिलभएर लागेको पुरातत्वअधिकृत मन्जुसिं भण्डारीले बताएकी छिन् ।

    केहि प्राविधिक कठिनाईकाकारण पुर्ननिर्माणको काममा ढिलाई हुनगएको उनको भनाई छ् । ‘सुरुमाहामीले ६ महिनाजतीअध्ययनमै लगाउनुपरयो’ गोरखा दरवार पुर्ननिर्माण आयोजनाप्रमुख समेत रहेकी भण्डारीले भनिन् ‘हामीले जुन रफ्तारमाकाम हुन्छ भनेर सोचेकाथियौ त्यो हुननसकेको चाहि सत्य नै हो ।’

    विभागकाकारण ढिलाई भएको भन्ने ठेकेदार कम्पनीले लगाएको आरोप निराधार भएको भण्डारीको भनाई छ । ‘हाम्रो कारणले निर्माण प्रभावितबनेको छैन, बरु हामीले उहाँलाई सहयोग र काममा सहकार्य गरेका छौ’ उनले भनिन् ‘त्यो अनुसार फिल्डमा काम देखिएको छैन ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.