×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आँबुखैरेनीमा साँस्कृतिक महोत्सव २०७६ शुरु

  •  
  • शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिनोद श्रेष्ठ/मुग्लीन

    आँबुखैरेनी तनहुँ – ‘विभिन्न जातजातिहरुको कला संस्कृति परम्परा, भेषभुषा संस्कारको पहिचान युवा जगतको अभियान’ भन्ने मूल नाराका साथ तनहुँको आँबुखैरेनीमा आँबुखैरेनी साँस्कृतिक महोत्सव २०७६ शुरु भएको छ ।

    मिलन युवा समाज र आँबुखैरेनी कला केन्द्रको मुख्य आयोजना तथा आँबुखैरेनी भलिवल संघको सह–आयोजनामा साँस्कृतिक महोत्सव सुरु भएको हो ।

    आँबुखैरेनी सैबोटेमा भाद्र ५ देखि भाद्र १७ गते सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गरेका हुन् ।

    महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले गाउँपालिका भित्र लुकेर रहेका विभिन्न जातजातिको कला संस्कृतिलाई यस महोत्सवले उजागर गर्नमा सहयोग पुरयाउने बताउनुहुदै कला–संस्कृति जगेर्नाको लागि स्थानीय युवाहरुले गरेको कामको प्रसंशा गर्नुभयो ।

    साथै उहाँले आँबुखैरेनीलाई एउटा सुन्दर, समृद्ध र व्यवस्थित गाउँपालिका बनाउनको लागि सधै साथ र सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभयो ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाल निर्माण व्यवासयी संघ तनहुँका अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती, आँबुखैरेनी क्याम्पस आँबुखैरेनीका ऋषि केसी लगायतले महोत्सवको सफल्ताको लागि कामना गरेका थिए ।

    महोत्सव मूल समारोह समितिका संयोजक अभियान श्रेष्ठले गाउपालिका भित्र रहेका विभिन्न जातजातिहरुको कला संस्कृति जगेर्ना तथा उत्थान गर्नका निम्ति महोत्सवको आयोजना गरिएको बतानुभयो । भाद्र १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ४६ स्टल छन् ।

    १ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा १ करोड भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

    महोत्सवमा अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय जातजातिहरुको संस्कृति, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, डान्स आइडल, रमाइलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता आकर्षणका रुपमा रहेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.