×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बारपाकको रुदुकमा बाढीले लाखौको क्षेति, १ पसल पुर्ण रुपमा क्षेती, १० घर सानुपर्ने, ३२ घर प्रभावित

  •  
  • बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – गोरखाको बारपाकमा बुधबार पारेको पानीले पहिरो जादाँ १ पसल बगाएको छ भने ३२ घर प्रभावित भएको छ ।

    बारपाक सुलिकोट गाउँपालिका २ को रुदुकमा राती आएको बाढीका कारण स्थानिय देउबहादुर गुरुङ्गको किराना पसल वगाएको ।

    बाढीकै कारण १२ घरमा भल पसेको छ भने बाढी पछिको पहिरोले ३२ घर प्रभावित भएको स्थानिय ढिलबहादुर गुरुङ्गले बताए । ‘पानी परे पछि हामी सबै स्थानिय मिलेर नाला बनाउदै थियौ । एक्कासी ठुलो भेल आयो । हेर्दा हेर्दै पसल बगायो अनि गाउँमा रहेको १२ घरमा बाढी पस्यो’ भन्छन ढिलबहादु गुरुङ्ग

    बाढीले देउबहादुर गुरुङ्गको पसल बगाउदा ९ लाख बरावरको सामान र केही नगद बगाएको छ । बगाएको नगद मध्ये केही पैसा भने बिहीबार स्थानियले पाएर देउबहादुर दिएको छ ।

    राङ्गरुङ्ग देखी बारपाक सम्म निर्माण भई रहेको कच्ची सडकको नाला नहुदा भारी वर्षाले सडकको माटो र ढुङ्गा बगाएर ल्याएको थियो ।

    सोही बाढीले स्थानिय १२ घरलाई क्षेति पुरयाएको छ । राती ७ः४५ बजे तिर भएको उत्त घटना पछि गाउँमा रहेको ३२ घर नै जोखिममा परेको छ ।

    सडक छेवैमा घर निर्माण गदै गरेको ढिलबहादुरको उत्त बाढीले बालुवा, गिटी र ढुङ्गा समेत बगाएर लगेको छ । बाढीले सडक किनारमा पार्किङ गरेर राखेको १ ट्याक्टरलाई समेत पुरेको छ ।

    सडक निर्माण संगै नाला निर्माण नहुदा बाढीको कहर भोग्नु परेका अर्का स्थानियको गुनासो छ । राती भएको उत्त घटना पछि बिहान मात्रै बारपाक बाट प्रहरी आएका थिए ।

    हामी उद्वारमा जुटदै छौ : गापा प्रमुख
    बारपाक सुलिकोट गाउँपालिका प्रमुख विण्णु भट्टले रुदुक लगायत केही अन्य गाउँमा पनि पानीले क्षेति पुरयाएको जानकारी दिदै उद्वारमा जुटेको बताए ।

    प्रमुख भट्टका अनुसार बुधबार राती पानी संगै आएको हावाहुरीले बारपाक क्षेत्र नजिकैको तरासा पाखा, थैली डाडाँ र पुङ्गमा पनि क्षेति पुगको जानकारी दिए । भट्टका अनुसार तुम्सीङ्गमा रहेको हाईड्रो पावरमा समेत पानीले क्षेति पुरयाएको र सञ्चार सम्र्पकमा अवरोध हुनुका साथै सो रुदुकमा रहेको ८/१० घर बढी जोखिममा भएकोले तत्कालै सार्न भनिएको जानकारी दिए ।

    उद्वारका लागि अहिले बारपाकको प्रहरी र वडाध्यक्षका साथै अन्य गाउँले लागेका छन ।

    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले भने केही दिन अगाडी मात्रै उद्वार सामाग्री उत्त क्षेत्रमा पठाई सकिएकाे र     आवश्यक अन्य सामाग्री पठाउन लागिएको सभापति भगवानबावु मास्केले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.