×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चार हजार डकर्मी उत्पादन

  •  
  • बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा समाचारदाता

    गाेरखा – गोरखामा थप ४ हजार डकर्मी उत्पादन भएका छन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट जिल्लामा हजारौं दक्ष जनशक्ति तयार गरिएको छ ।

    यसै बीच पुर्ननिर्माणको काममा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना मात्र ४ हजार जनालाई दक्ष डकर्मी तालिम दिएको हो ।

    परियोजनाले भुकम्प पश्चात निर्माणाधीन घरमै गएर मिस्त्रीलाई सो तालिम दिइने गरेको जनाएको छ । गोरखा तथा पालुङटार नगरपालिका र अजिरकोट, आरुघाट, गण्डकी, शहिदलखन, सिरानचोक एवम् धार्चे गाँउपालिकामा २ सय ४० महिला तालिम प्राप्त दक्ष डकर्मी सहित सो संख्यामा तालिम दिइएको परियोजनाले बताएको छ ।

    ‘तालिममा धेरै महिलाहरु पनि सहभागी हुनुभएको छ ’ परियोजनाका वरिष्ठ इन्जिनियर सन्तोष लामाले भने ‘कतिपय वषौं देखि काम गरिरहनुभएका पुरुष पनि हुनहुन्छ । त्यसले उहाँको दक्षता र क्षमता पनि वृद्धि भएको छ ।’ तालिम लिएकाहरुलाई घर निर्मााण गर्ने आत्मविश्वस बढेको छ ।

    ‘भूकम्पले भत्काउन नसक्ने बलियो घर कसरी बनाउने रहेछ भनेर थाहा पाइयो’ गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरकी २८ बर्षीय सम्झना सुनार भनिन् ‘तालिमले बलियो तथा सुरक्षित घर निर्माण गर्ने बारे जानकारी दिनुका साथै पुरुष मिस्त्री सरह काम गर्ने अवसर प्राप्त भएका छ, हामी खुसि छौं ।’

    उनले तालिम लिन चाहने अन्य महिलाहरुलाई समेत जानकारी दिएर आउन प्रोत्साहन गर्ने गरेको बताइन् । परियोजनाका वरिष्ठ इन्जिनियर लामाका अनुसार भुकम्प पश्चात घर निर्माण गरिरहेका मिस्त्रीलाई नै सुरक्षित आवास निर्माणका लागि प्रशिक्षित गराउनु तालिमको मुख्य उद्देश्य रहेको छ ।

    तालिममा विशेष गरी राष्ट्रिय भवन निर्माण संहिता अनुसार ढुङ्गा माटो, इटाको गारो, सुधारात्मक विधि, प्रबलिकरण, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायतमा विभिन्न ढाँचामा सिकाउने गरिएको लामा बताँउछन् । तालिम पश्चात सुरक्षित आवास निर्माण सम्बन्धी सचेतना बढेको परियोजनाका इन्जिनियर दिवस दाहालको भनाई छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.