×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

मस्र्याङ्दी कोरिडोर निर्माण प्रतिपालुङ्टारबासी असन्तुष्ट

  •  
  • सोमबार, साउन २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गाेरखा-राष्ट्रिय गौरवको मस्र्याङ्दी कोरिडोर निर्माणको विषयमा पालुङ्टारमा विवाद भएको छ ।

    मनाङ देखि चितवनसम्म निर्माण हुने २२० केभिए क्षमताको प्रशारण लाइन पालुङ्टारको मुटु ठाँटिपोखरीबाट लैजादाँ त्यसले शहरी सुन्दरता विगार्नुका साथै वस्तीलाई असुरिक्षत बनाउने स्थानीयले दाबी गरेका छन् ।

    ‘मस्र्याङ्दीको छेउछेउ जहाँ मावन बस्ती छैन त्यहाँबाट लानु पर्ने हो’ संघर्ष समितिका अध्यक्ष श्रीकृष्ण पाण्डेले भने ‘तर नेपाल सरकारले स्मार्ट सिटीको रुपमा घोषणा गरेको पालुङ्टार नगरपालिकाको शोभा बिगार्ने र यहाँका वस्ती असुरक्षित बनाउने हिसाबले जुन काम हुन लागेको छ, त्यो हामीलाई स्वीकार्य छैन् ।’ सरकारले लम्जुङ सहित गण्डकी अञ्चलमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा व्यवस्थित गर्ने उदेश्यले मस्र्याङदी कोरिडोर २२० केभिए प्रशारण आयोजना निर्माण गरिरहेको छ ।

    कोरिडर मार्फत मनाङबाट लम्जुङ, गोरखा, तनहुँ हुँदै चितवनमा सम्म ११० किलाे मिटर लामो प्रशारण लाइन निर्माण गर्ने सरकारको योजना छ । १६५ मिटर अग्लो पोलमा १६ सय मेगावाटसम्म विद्युत बोक्न सक्ने नेपालकै सबै भन्दा बढि क्षमताको उक्त प्रशारण लाइन मानव वस्तीलाई असर नगर्ने गरी बनाउनु पर्ने हुन्छ । ‘अन्य थुप्रै बिकल्प हुँदा हुँदै ठेकेदारलाई नाफा हुने गरी छोटो माध्यमबाट बस्तीलाई जोखिममा पारेर आयोजना बनाउन लागिएको छ’ पाण्डे भने ‘यसले लिगगिकोटबाट सञ्चालन हुन लागिरहेको प्याराग्लाडिङलाई असर गर्छ ।

    बस्तीको विचबाट यती ठूलो लाइन लैजादा हामी सधै त्रासमा बाच्नु पर्ने हुन्छ ।’ पहिले मस्र्याङ्दी नदीको किनार हुँदै आयोजना बनाउने स्टमेट तयार गरिएको थियो । तनहुँका शीर्ष राजनैतिक दलको दबाबमा स्टमेट परिवर्तन गरी पालुङ्टार हबाई मैदान नजिकैबाट प्रशारण लाइन निर्माण गर्न लागिएको थियो ।

    अन्तराष्ट्रिय मापदण्ड अनुसार विमान स्थल नजिक उच्च क्षमताको प्रशारण लाइन निर्माण गर्न नमिल्ने भएपछि नागरिक उड्यन प्राधिकरणले अनुमती दिएन । त्यसपछि पालुङ्टार नगरपालिकाको वडा नम्बर ४ र ५ का केही भु-भागमार्फत प्रशारण लाइन निर्माण अगाडी बढाउने आयोजनाले तयारी गरेपछि स्थानीय बिरोधमा उत्रिएका हुन् ।

    ‘अबहामीआन्दोलनमाउत्रिनुको बिकल्पभएन ठेकेदारलाई फाइदाहुने हिसाबले पहुँचको भरमा स्टमेट परिर्वतन गरेर यताबाट ल्याउने काम भएको छ’ संर्घष समितिकाअध्यक्ष पाण्डेले भने ‘यो कुरा हामी कुनै पनि हालतमा मान्न तयार छैनौं ।’ करिब ३ वर्ष अघि काम सुरु भएको उक्त आयोजनालाई ३ खण्डमा बिभाजन गरी ठेक्का लगाइएको छ ।

    पहिलो खण्ड अन्र्तगत मनाङबाट लम्जुङ हुँदै गोरखाको पालुङ्टार स्थित मार्कीचोक सवस्टेशनमा उक्त प्रशारण लाइन जडान हुने आयोजनाले बताएको छ । त्यहाँबाट आँपपिल-हर्मी- चोरकाटे हुँदै तनहुँमा जोड्ने समेत तयारी गरिएको भन्दै स्थानीयले उक्त कुरा आफूहरुलाई मान्य नभएको बताएका छन् । त्यसले झनै ठूलो बस्ती जोखिममा पर्ने उनीहरुको दाबी छ ।

    यता मस्र्याङदी कोरिडोर २२० केभिए प्रशारण आयोजनाका इन्जिनियर नारायण रेग्मीले पनि पालुङ्टारका स्थानीयले केही अनसन्तुष्टि जनाएको बताएका छन् । ‘त्यहाँबाट कोरिडोर बनाउनु हुँदैन भन्ने उहाँको माग छ’ उनले भने ‘हामीले उहाँहरुको कुरा सुन्यौं अहिले केही निर्णय भएको छैन् । थप कुरा पछि भनौंला ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.