×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सैनिक पोशाक दुरुपयोगमा कडाई

  •  
  • शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    साउन १७ गते । नेपाली सेनाको पोसाक प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    बिहीबार सूचना जारी गर्दै प्रशासनले सेनाको पोशाक दुरुपोग नगर्न आग्रह गरेको प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिए । ‘नेपाली सेनाको सकल दर्जाले प्रयोग गर्ने विभिन्न किसिमका पोशाकहरू मध्ये क्यामो फ्लाइज कपडा स्थानीय वजारमा विक्रि वितरण गर्ने गरेको, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका वन रक्षक तथा केही निजी सुरक्षा कम्पनी, गार्ड, गैर सैनिक व्यक्तिहरुले समेत प्रयोग गर्ने गरेको पाइएको छ । यसरी नेपाली सेनाले प्रयोग गर्ने क्यामो फ्लाइज कपडा अन्य गैर सैनिक व्यक्ति तथा निकाय, संघ, संस्थाहरूलाई प्रयोग नगर्न नगराउन तथा स्थानीय बजारमा समेत सो कपडा विक्रि वितरण नगर्नु नगराउनु हुन अनुरोध छ ।’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । यदी उक्त निर्णयको पालना नगरेमा कानून अनुसार कारवाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ ।

    जिल्ला प्रशासन कार्यालयले विहीबार नै अर्को सूचना जारी गर्दै पूर्व अनुमती÷स्वीकृती बिना कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ । ‘विभिन्न सरकारी कार्यालय संघ÷संस्थाहरुले समेत यस जिल्ला भित्र सञ्चालन गर्ने सबै प्रकारका कार्यक्रम गर्नु पूर्व सुरक्षाका हेतुले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्ने, वा पूव अनुमती÷स्वीकृती लिनु पर्ने हुन्छ ।

    कतिपय कार्यालय संघ÷संस्थाहरुले कार्यक्रम सञ्चालन गर्नु पूर्व जिल्ला प्रशासन कार्यालयलाई आवश्यकता अनुसार जानकारी गराउने वा अनुमती÷स्वीकृती लिने गरेको नपाइएकोले अब आइन्दा कुनै पनि प्रकारका कार्यक्रम सञ्चालन हुन पूर्व अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई आवश्यकता अनुसार जानकारी गराउने वा अनुमती/स्वीकृती लिएर मात्र कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।

    प्रशासनको अनुमती पूर्व सहमती÷अनुमती पत्र हेरेर मात्र स्थल उपलब्ध गराउने संघ÷संस्थाहरु, व्यवसायी, कार्यालय तथा सभाहल सञ्चालकहरुलाई समेत आग्रह गरिएको छ । बिना जानकारी जिल्लामा जथाभावी कार्यक्रमहरु हुन थाले पछि सुरक्षा व्यवस्थापन गर्न कठिनाई भएको भन्दै प्रशासनले यस्तो आग्रह गरेको प्रशासकिय अधिकृत भण्डारीले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.