×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कोदो र फापर प्रर्वद्धनको लागि आएको ५८ लाख फिर्ता

  •  
  • बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    साउन १६ गते । सरकारले सुरु गरेको रैथाने बाली प्रवद्र्धन कार्यक्रम जिल्लामा पूर्णरुपले असफल देखिएको छ । गोरखामा कोदो र फापर खेति संरक्षण एवं प्रवद्र्धन लागि केन्द्र सरकारले पठाएको ५८ लाख रकम खर्च नभई फिर्ता गएको छ । ‘निकासा नै ढिलो आयो, नियमित कार्यक्रमले गर्दा त्यसमा ध्यान दिन सकिएन’ कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापाले भनिन्, ‘समग्रमा भन्दा हामीले उक्त रकम खर्च गर्न सकेनौं ।’

    रैथाने बाली जोगाउन बिउ, मल, उपलब्ध गराई त्यसको व्यवासायिकरणमा जोड दिदै आर्थिक वर्ष २०७५÷०७६ मा उक्त रकम जिल्ला भित्रिएको थियो । उत्तरी गोरखामा हुने फापर र तल्लो पहाडी क्षेत्रमा फल्ने कोदो खेति तर्फ कृषकको आर्कषण वृद्धि गराउने कार्यक्रमको मुख्य उदेश्य थियो । ‘माथिबाट कार्यक्रम पठाउँदा कुन खेति कहिले गरिन्छ र कार्यक्रम कहिले सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने कुरा ख्याल भएन’ उनले भनिन्, ‘सोही अनुसार कृषकहरु सामू कार्यक्रम लान पनि सकिएन ।’

    साउन/भदौंमा कोदो रोपाइँ हुने र भदौं असोजमा फापर छरिने भएकोले जेठ असारमा कार्यक्रम गर्न असजिलो भएको कृषि ज्ञानकेन्द्रको दाबी छ । कार्यालयले कृषकलाई कार्यक्रमबा बारे जानकारी नगराएको स्रोतको भनाई छ । ‘यो खेति जहाँ हुन्छ त्यहाँसम्म हामी पुग्न सक्ने अवस्था नै रहेन’ उनले भनिन् ‘सिमिति जनशक्ति स्रोत साधनले धार्चे चुमनुब्री सम्म पुगेर कोदो फापर खेति प्रर्वद्धन की अरु काम गर्ने भन्ने भयो ।’ प्रदेश सरकार मातहतको उक्त कार्यालय प्रदेशकै धेरै कार्यक्रम गर्नुपर्ने हुँदा केन्द्रबाट आएको सो कार्यक्रम बारे ध्यान दिन नसकेको कार्यालयका कर्मचारी बताउँछन् ।

    गोरखाका लागि उपर्युक्त रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन हुन नसक्ने दुखः भएको सरोकारवालाको भनाई छ । ‘धार्चेका केही कृषकले इच्छा जनाउनु भएको छ, अयन्त्र अरु पनि हुनु होला’ कार्यालय प्रमुख थापाले भनिन्, ‘यो वर्ष कार्यक्रम आयो भने खबर गरौंला भनेर मैले उहाँको नाम टिपेर राखेको छु ।’ चालु आर्थिक वर्षका लागि प्रदेशले कार्यक्रम र बजेट पठाए पनि संघ सरकारको भने अहिलेसम्म कुनै पनि कार्यक्रम नआएको कृषि ज्ञान केन्द्र गोरखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.