गोरखा समाचारदाता
साउन १५ गते । नेपाल सरकारको पर्यटन मन्त्रीमा योगेश भट्टराई चयन भएका छन ।
नेपाल कम्युनिष्ट पार्टीका सांसद भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन् ।
भट्टराईले मंगलबार नै ४ बजे सपथ लिने कार्यक्रम तय गरीएको छ ।



