×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सहयोगको अपेक्षामा रसमायाँको परिवार

  •  
  • बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    साउन ९ गते । गोरखा–आँबुखैरेनी सडक बाट भित्र पसे पछि बिर्दी बजार आउछ । मुख्य सडक छेवै र पक्की घरको बिचमा गरिबीले सताएको रसमायाँको परिवार देख्न सकिन्छ ।

    भूकम्पले भत्काएको घरको स्थानमा २ कोठे पक्की भवन त बनेको छ तर न ढोका छ न झयाल नै । त्यही कोठा भित्र उनको गरिबी सहजै देख्न सकिन्छ ।

    कुमाल परिवारकी रसमायाँले सानैमा बिहे गरिन । ३ बच्चा भयो तर २ वटा बच्चा अपांङ्ग भई दिए । ४ बर्षका २ छोरी अपांङ्ग भए पछि उनको जिवन निकै कष्टकर भएको छ ।

    साना नानीहरुलाई खुवाउन दैनिक ज्यालादारी गनुपरयो । ज्यालादारी गर्न जान बच्चाहरुले दिदैन । श्रीमानको असहयोग बिना पनि उनी दैनिक जसो गोठमा पालेको गाईका लागि घास दाउरा गरिरहेकी देखिन्छीन ।

    भूकम्पको घर छेवैमा रहेको गोठमा बच्चाको लागि खाना तयार गरे पछि बच्चालाई त्यसै छाडेर गाउँमा उत्पादन भएको तरकारी खरिद गरेर १० किलो बजार सम्म जान्छिन र बिक्रीबाट आएको नाफाले साँझको चुल्यो जलाउछिन ।

    उनी संग भएको ८ बर्षिया अञ्जली कुमाल र ४ बर्षिया मञ्जली कुमाल हिडडुल गर्न सक्दिनन् भने आफै खान पनि सक्दिनन । एउटै थलोमा खाना खाने दिशा गर्ने उनीहरुलाई रसमायाँले दिनभरी छाडेर ज्यालादारी गर्न जादाँ समस्या हुने गरेको छ ।

    रसमायाँको दुख देखेर वरपर र बाहिरबाट जानेहरुले दिएको दुई चार पैसाले बच्चाहरुको लागि दुध खरिद गरेर खुवाउने गरेकी छिन ।

    छिल्लो समय उनको दुखलाई देखेर महिला तथा बालबालिका उद्वार केन्द्रले राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तरर्गत १७ हजार बिऊ पुजी राखीदिएको छ । उनले त्यही पैसाबाट गाउँमा उत्पादन भएको तरकारी खरिद गरेर बजारमा बिक्री गर्छिन र आम्दानीले जेनतेन चुल्यो जलाउने गरेकी छिन ।

    सहयोगको खाँचोमा बाटो नियाली रहने रसमायाँलाई घरको ढोका र झ्याल हालिदिने दयालु र बच्चाहरुको स्याहारका लागि सहयोग गरिदिने सहयोगी हातहरुको आवश्यता परेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.