×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पराम्परा धान्नका लागि उखु खेति गर्दै किसान

  •  
  • बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    फागुन १६ गते । कुनै एक बेला थियो । जरेबरको कुँडा उखु भनेपछि धेरैका मुख रसाउँथे । तर आज त्यहाँको उखु खेति एकादेशको कथा जस्तै भएको छ । उखु खेतिका लागि निकै प्रख्यात सिरानचोक–६ गाँखुको जरेबर फाँट आजकल बाँझै छ । खेति गरिएका ठाउँपनि अन्य बाली लगाइएको छ । ‘यो ढिला खेति हो, उत्पादन लिन एक वर्ष लाग्छ’ स्थानीय कृषक टोपबहादुर बानियाँले भने ‘तर बाबुबाजे गरेको खेति छोड्न गारो लाग्यो, जसोतसो धान्दै छौं ।’

    खान मिठो र धेरै गुलियो हुने भएकाले त्यहाँको उखु धेरैको रोजाइँमा पर्ने गर्थो । उखु पेलेर बनाइएको खुदो लिनका लागि पनि विभिन्न ठाउँबाट मानिसहरु जरेबर पुग्थे,तर अहिले त्यहाँ उखु खेति लोप हुने अबस्थामा पुगेको छ । ‘पहिले त कहाँ–कहाँबाट उखु खान र खुदो किन्न मान्छे आउथे’ उनले भने ‘अहिले पनि नबिन्ने त होइन तर दुःख धेरै कमाई थोरै भएकाले सबैले यो खेति छोडे, मैले चाँही जसोतसो अहिलेसम्म गर्दै आईरहेको छु ।’ बानियाँले १ हलको खेतमा उखु लगाएका छन् ।

    करिब एक साथ देखि उनी उखु काट्ने, पेल्ने र खुदो पकाउन व्वस्त छन् । ‘उखु पेल्न थालेको आज ६ दिन भयो’ हामीसँग कुराकानीमा सोमबार उनले भने ‘अझै ३ दिन जति लाग्छ होला, घरमा मान्छे छैन सबै खेताला खोजेर काम लगाएको छु ।’ उखु काट्ने, पेल्ने र पकाउने काममा दैनिक ५ जना भन्दा बढि खेतलाले काम गर्नुपर्ने उनले सुनाए ।

    यस वर्ष उनको बारीमा २० टिन भन्दा बढि खुदो उत्पादन भएको छ । प्रति माना २०० का दरले खुदो बिक्रि गरेका उनले वार्षिक झण्डै एक लाख कमाउने गरेको बताए । पछिल्लो समय चिनी, सख्खर लगायतका खाद्यबस्तुको सहज उपलब्धताले उखु खेति प्रति आर्कषण घटेको हो । ‘खुदो त धेरै राम्रो कुरा हो, यसले औषधीको काम पनि गर्छ’ बानियाँले भने ‘रोटी, कसार, अनरसा बनाउन खुदो नभइ हुँदैन ।’ सडक सञ्जालको पहँुच नहुँदा पहिले जरेबर आसपासको पैदल बोटोमा उखु बिक्रिका लागि पनि राख्ने गरिन्थ्यो ।

    मानिसहरुले पैदल यात्रा गर्न छोडेसँगै ढाक उखुको बिक्रि पनि हुन छोडेको छ । वषौं देखि बाबु बाजेको बिरासत धान्न मात्र केही किसानले फाट्फुट्ट खेति गर्दै आएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.