×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

८ वर्षिय बालिका बनिन् जबरजस्ती करणीको शिकार

  •  
  • शुक्रबार, चैत ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    चैत्र ९ गते । गोरखा नगरपालिका वडा नम्बर १० बिरेनचोककी ८ वर्षिय बालिका जबरजस्ती करणीको शिकार भएकी छिन् । उनलाई आफन्त पर्ने १६ वर्षका एक किशोर (बालक) ले जबरजस्ती गरेको भन्दै पिडित बालिकाले प्रहरीमा बयान दिएकी छिन् । फागुन १ साँझ ६ः ३० बजे तिर घरमा कोही नभएको मौका छोपी ती किशोरले कुवामा पानी भर्न जाने निउँमा घर नजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको बयानमा उल्लेख छ । कपडा खोलेर अर्धनग्न अवस्थामा एक छिमेकी देखे पछि उनले पिडितको परिवारलाई जानकारी गराइएकी थिइन् ।

    सामाजिक प्रतिष्ठा गुम्ने डरले पिडित परिवारले गुपचुप राख्न खोजे पछि ढिला गरी घटना बाहिर आएको हो । ८ वर्षिय बालिकालाई प्रलोभन देखाएर जबरजस्ती गरेको र उक्त कुरा कसैलाइ नभन्न धक्की दिएको बालिकाको परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाकी महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । ‘उहाँहरुले प्रहरीमा जाहेरी दिनुभएको छ, हामीले घटनाको आरोपीलाई समेत नियन्त्रणमा लिइसेका छौ’ उनले भनिन् ।

    फागुन १ गते भएको घटना भए पनि ढिलो गरी बुधबार मात्र पिडित पक्ष प्रहरीको सम्र्पकमा आएपछि अनुसन्धान सुरु गरिएको छ । घटनाको आरोपमा प्रहरीले १६ वर्षका एक किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । ‘आरोपी पनि भर्खर १६ वर्षका बालक रहेछन्, अन्य अपराधी सरह थुनुवा कक्षमा राख्न त मिल्दैन हाम्रो सम्र्पकमा राखेर अनुसन्धान गरिरहेका छौं’ प्रहरी निरीक्षक नरालले भनिन् ।

    प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ । स्वास्थ्य परिक्षणको रिर्पोटलाई प्रमाण बनाएर मुद्दा अदालतमा मुद्दा दर्ता गराउने प्रहरीको तयारी छ । ‘घटनाको बिषयमा अब अदालत नै बोल्छ, हामीले अनुसन्धानको प्रक्रिया पुरा गरेर अदालतमा पेश गछौ’ प्रहरी निरीक्षक नरालले भनिन् । घटनामा संग्लन दुबै बालबालिका भएकाले प्रहरीले दुबैको परिचय गोप्य राखेको छ ।

    प्रहरीले बिहीबार उनकै घरबाट आरोपी किशोरलाई नियन्त्रणमा लिएर बाल सुधार गृहमा राखेको छ । उनीहरु दुबै जनाको स्वास्थ्य परिक्षण गरी प्रारम्भिक बयान पनि लिइसेको प्रहरीले बताएको छ । बालिकालाई भने परिवार सँगै घर पठाइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.