×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कार्यालय समायोजनको कुराले बढायो अन्यौलता

  •  
  • शुक्रबार, फागुन १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ढकाल/गोरखा
    फाल्गुण १८ गते । जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कार्यालय स्थानीय तहमा समायोजन हुने भएपछि हाल सञ्चालनमा रहेका कामहरु के हुने भन्ने अन्यौल बढेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका लगायतका महत्वपुर्ण कार्यालयहरु आगामी चैत २८ देखि पुर्ण रुपमा स्थानीय तहको मातहतमा रहने भएपछि अहिले सञ्चालन भइरहेका कार्यक्रमको भविष्य बारे अन्यौलता बढेको हो । ‘यदी चैत्र २८ गते देखि ती सरकारी कार्यालय स्थानीय तहमा समायोजन हुने हो भने अहिले भइरहेका कार्यक्रमको भविष्य के हुने भन्ने अन्यौलता बढेको छ’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने ।

    तर समायोजन हुने भनिएका सम्र्पुण सरकारी कार्यालयहरुले गत आर्थिक वर्षमा निर्माण गरिएको नीति तथा कार्यक्रम अुनसार असार मसान्त सम्म काम गर्नुपर्ने छ । ‘चैत २८ गते कार्यालय समायोजन हुने भयो भने कतै असार मसान्तसम्म अख्तियारी पाएका योजनाहरु तत्काल ठप्प हुने अवस्था छ’ जिशिअ सुवेदीले भने ।

    जिल्ला शिक्षा मातहमा रहेका एसइई, कक्षा ११ र १२ परिक्षा केन्द्र समेत जिल्ला सदरमुकाममा मात्र रहेका राष्ट्रिय परिक्षा समेत सञ्चालनमा समस्या पर्ने देखिएको छ । कक्षा ११ र १२ को परिक्षा चैत्र २८ पछाडी सञ्चालन गर्ने कार्यतालिक रहेपनि अब कसले सञ्चालने गर्ने भन्ने स्पष्ट भएको छैन् । यस्तै समस्याहरु कृषि, पशु, स्वास्थ्य लगायतका कार्यालयहरुमा पनि देखिने भएको छ । ‘यस आर्थिक वर्ष भित्र सञ्चालनमा रहेका योजनाहरु असार मसान्त सम्म टुंग्याउनु पर्नेछ, यदी त्यस्तो भयो भने ती योजनाको भविष्य के हुने ?, कसले भुक्तानी गर्ने हामी त अन्यौलमा छौ’ जिल्ला कृषि बिकास कार्यालयका वरिष्ठ कृषि बिकास अधिकृत यामकुमार श्रेष्ठले भने ।

    शिक्षा र कृषिमा जस्तै भुमिसुधार कार्यालयमा पनि समस्या छ । हाल भइरहेका काम कसलाई जिम्मा लगाएर जाने ? कर्मचारी समायोजनको कसरी कहाँ हुने जस्ता कुराहरु अन्यौलता रहेको ती कार्यालयका प्रमुखहरुले बताएका छन् । उनीहरुले त्यसको लागि आवश्यक समन्वय गरिदिन प्रदेश सरकार र मन्त्रीहरुलाई समेत आग्रह गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.