×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

वल्र्डभिजनले गोरखा छोड्दै

  •  
  • शुक्रबार, फागुन ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    वर्ड भिजन इन्टरनेसनल नेपालले भुकम्प पछि हालसम्मगोरखामासंचालनगरेको कार्यक्रम सार्वजानिक गरेको छ ।संस्थाले जिल्ला स्थित बिभिन्न स्थानीय गैरसरकारी संस्थाहरुसंको साझेदारीमा सञ्चालन गरेको कार्यक्रम सार्वजानिक गरेको हो । जिल्लामाकार्यक्रम समापनहुन एक महिनाबाँकी रहदा वल्र्ड भिजनले आफुले सञ्चालन गरेको कार्यक्रमबारे जानकारी गराएको हो । जस अनुसार जिल्लामाहालसम्मकुल ६६ करोड रुपैया ४६ लाख १९ हजार ९ सय रुपैयाको कार्यक्रम सन्चालन गरेको जनाएको छ ।

    भुकम्प पछि बिभिन्न चरणमा कार्यक्रम सञ्चालन गरेको भन्दै अक्टोवर २०१५ देखि फेव्रेअवरी २०१८ सम्मको अवधीको कार्यक्रमबारे जानकारी गराएको हो । बिहिबार सदरमुकाममापत्रकार सम्मेलनगर्दै शिक्षा, स्वास्थ्यतथा सरसफाई, बाल संरक्षण तथाजिविकोपार्जन परियोजना संचालन गरेको बताएको छ ।

    कार्यक्रम सञ्चालनकाक्रममाजिल्लामा बेलाबखतबिवादितबन्दै आइरहेको वल्र्ड भिजन इन्टरनेशनलले सिरानचोक गाँउपालिका, अजिरकोट गाउँपालिका, र पालुङटार नगरपालिकाको २ देखि ७नम्बर सम्मका वडाहरुमा बाताबरण तथाबालसरोकार (इको नेपाल) र असल छिमेकीनामक स्थानिय सस्थाहरु सगं सहकार्य गरी कार्यक्रम सन्चालन गरेको हो । वल्र्ड भिजनले करिव करिव ३ बर्षको अबधीमाजिल्लामा सन्चालन गरेको परियोजनाहरुबाट ८४ हजार ९ सय ३६ जनालाभान्वितभएको जिल्लाप्रमुख कृष्ण शाहीले दावी गरेका छन् ।

    जसअनुसारमध्ये जिल्लामा ३८ ओटा खानेपानीआयोजनाको निर्माण÷पुर्ननिर्माण, ६ ओटा बिद्यालयको भवननिर्माण, पुर्ननिर्माण, ५ ओटा महिला, किशोरकिशोरी, युवा र बालमैत्री स्थान निमार्ण र २ हजार ३ सय २५ घरायसीशौचालयनिर्माण कार्य सम्पन्न गरेको वल्र्र्ड भिजनले जनाएको छ । जिल्लामाकार्यक्रम सन्चालनगर्न कुल ७५ करोड ६९ लाख ४१ हजार रुपैया सम्झौता गरेको वल्र्ड भिजनले आउदो सेप्टेम्बर सम्ममाबाकी रकमको खर्च हुने जानकारी समेत दिएको छ ।

    कार्यक्रम संचालनकाक्रममाकतिपय सम्झौताहरुको कामअन्तिम चरण पुगेकाले भुक्तानीहुनबाँकी रहेको भन्दै कार्यक्रमअबधीभरसम्मबांकी रहेको रकमखर्च भइसक्ने दावीजिल्लाप्रमुखशाहीको दावी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.