×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बहुचर्चित पोखरा गोष्ठी सकियो

  •  
  • मङ्गलबार, फागुन ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    फाल्गुण १ गते । जनप्रनिनिधिहरुलाई समेत जानकारी नदिई पोखरामा गरिएको कार्यालय प्रमुखहरुको गोष्ठी सकिएको छ । आइएनजिओको बजेटमा जिल्लाको पुनःनिर्माण बारे छलफल गर्न पोखरा पुगेका जिल्लाका बिषयगत सरकारी कार्यालयका प्रमुखहरु २९ बुँदे घोषणापत्र जारी गर्दै सोमबार गोरखा फर्किएका छन् । ‘पुनःनिर्माणको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा घनिभूत छलफल गरेर निचोडमा पुगिएको छ’ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सचिवालयका शिवलाल पौडेलले भने ।

    जिल्लाको समग्र पुन निर्माणको कामलाई कसरी अगाडी बढाउने, नीजि आवास निर्माणलाई गती दिन के गर्ने भन्ने सबालमा सरोकारवालाको सहभागीतामा पोखरामा भएको गोष्ठीले २९ बुँदे घोषणा पत्र जारी गर्दै गोष्ठी सकिएको हो । घोषणापत्रमा तोकिएको समय भित्र घर बनाइसक्न पिडितलाई अनुरोध गर्ने, इन्जिनियर प्राविधिकको प्रभावकारी व्यवस्थान गर्ने, इन्जिनियरहरुले किस्ता सिफारिस गरी पठाएका फारमहरुलाई प्राथमिकतामा राखेर क्रमश भवन, जिल्ला समन्य समिति र कोलेनिकाले काम गर्ने, पुन:सर्वेक्षणको नतिजा छिटो सार्वजानिक गर्न राष्ट्रिय पुर्न:निर्माण प्राधिकरणलाई आग्रह गर्ने, प्रवलीकरण अनुदानको कार्यविधी उपलब्ध नभएको भन्दै माग गर्ने लगायतका विभिन्न निर्णयहरु रहेका छन् ।

    निजि आवास पुनःनिर्माण, सामाजिक पुर्वाधार बिकास, भौतिक पुर्वाधार, जिविकोपार्जन तथा समाजिक परिचालन गरी ५ वटा विषयमा २९ बुँदे घोषणापत्र सार्वजानिक गरिएको छ । यसरी गोरखामा गर्नुपर्ने बैठक पोखरामा लगेर जनप्रतिनिधी एवं अन्य सरोकारवालाहरुलाई समेत सहभागी नगराई गरिएको भन्दै चर्तौफी आलोचन भइरहेको थियो ।

    जिल्लाका अधिकाशं स्थानीय तहका जनप्रतिनिधिले आफूहरु सहभागी नरहेको उक्त बैठकको निर्णय नमान्ने बताएका छन् । प्रजातन्त्रमा जनताका प्रतिनिधिहरुले निति नियम बनाएर शाषन व्यवस्था सञ्चालन गर्नुपर्ने भएपनि जिल्लाको पुर्न:निर्माण जस्तो महत्वपुर्ण विषयमा कर्मचारीहरुले मात्र निर्णय लिदाँ यसको कार्यान्यन र प्रभावकारितामा प्रश्न उठेको छ । यद्यपी प्राधिकरणले पुनः जनप्रतिनिधिको छुट्टै बैठक गरेर उक्त निर्णयको बारेमा जानकारी गराउने दाबी गरेको छ ।

    गैरसरकारी संस्थाको सहयोगमा पुर्न:निर्माण प्राधिकरणले गरेको उक्त गोष्ठीमा विषयगत सरकारी कार्यालयका प्रमुख, आइएनजिओका प्रमुख, पत्रकार महांसघका अध्यक्ष लगायत ४० भन्दा बढिको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.