गाेरखा । साताकाे छैठाै दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा १ हजार ७०० रुपैयाँले बढेर तोलाकाे २ लाख ९० हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा ११५ रुपैयाँले बढेर ताेलाकाे ४ हजार १५० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ३५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४८ हजार ७१५ रुपैयाँ र चाँदी ३ हजार ५५८ रुपैयाँमा काराेबार भएकाे छ ।


