गाेरखा । हिजाे आइतबार बुढी गण्डकी नदीमा अचानक आएकाे भिषण बाढी पछी ५ जना सम्पर्क बिहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गाेरखाले उपलब्ध गराएकाे विवरण अनुसार चुमनुब्री गाउँपालिका-६ श्रृगीं हिमालमको फेदी उइनगुलुङ भेडिगोठ बस्ने ५ जना सम्पर्क विहिन भएकाे सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
सम्पर्क बिहीन भनिएकाे ब्यत्तीहरु काे काे हुन त ?
१) चुमनुब्री गाउँपालिका-६ चुन्चेत बस्ने बर्ष ६५ को सोनाम लामा
२) चुमनुब्री गाउँपालिका-६ चुन्चेत बस्ने बर्ष ५९ कि मोम्मो अजि लामा/ लाक्पा थोर्मा लामा
३) चुमनुब्री गाउँपालिका-६ चुन्चेत बस्ने बर्ष ६६ कि सोम भुटी लामा
४) चुमनुब्री गाउँपालिका-६ चुन्चेत बस्ने कर्मा लामा
५) चुमनुब्री गाउँपालिका-६ चुन्चेत बस्ने बर्ष ४१ का तेन दोर्जे लामा


