साँकेतिक तस्बिर
गाेरखा । आज बिहान पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा कम्तिमा पनि ५ जनाकाे मृत्यु भएकाे छ भने १५ जना घाइते भएका छन् ।
ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस दुर्घटनामा परेकाे हाे ।
मृतकहरू:
१. ममता तिवारी (बिधार्थी)
२. अशिम कँडेल (बिधार्थी)
३. बाबुराम तिवारी (६५ वर्ष, पोखरा-२८) – (उपचारका लागि लिफ्ट मागेका यात्री)
अन्य २ जना मृत्तककाे पहिचान खुल्न सकेकाे छैन
गम्भीर घाइते:
१. अस्मी कँडेल (बिधार्थी)
२. स्नेहा गौतम (बिधार्थी)
३. सोनिया तिवारी (बिधार्थी)
४. अंकित पराजुली (बिधार्थी)
५. स्मृती खत्री (बिधार्थी)
६. स्नेहा तिवारी (बिधार्थी)
७. आकृती बुढाथोकी (बिधार्थी)
८. मेरिना तिवारी (बिधार्थी)
९. सुप्रिया आचार्य (बिधार्थी)
१०. यमन मगर (बिधार्थी)
११. तुल बहादुर गुरुङ (५७ वर्ष, चालक)
मध्यम घाइतेहरू
१. सृष्टि तिवारी (बिधार्थी)
२. शिसन थापा मगर (बिधार्थी)
३. सौगात तिमिल्सिना (बिधार्थी)


