गाेरखा । आज नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ५०० रुपैयाँले बढेर तोलाकाे २ लाख ९२ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य बढेपनी चाँदीकाे मूल्य भने घटेकाे छ । चाँदी ताेलामा ३५ रुपैयाँले घटेर ताेलाकाे ४ हजार ३९० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ४२५ रुपैयाँमा नै काराेबार भएको थियाे ।


