गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य स्थिर रहेकाे छ ।
सुन मूल्य स्थिर भएपछी तोलाकाे २ लाख ९३ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे पनि ताेलाकाे २ लाख ९३ हजार ३०० रुपैयाँमा नै काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि स्थिर भएकाे छ । चाँदी ताेलाकाे ४ हजार ४२५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे पनि प्रतितोला ४ हजार ४२५ रुपैयाँमा नै काराेबार भएको थियाे ।


