गाेरखा । गाेरखाकाे सिरानचाेकमा केही बेर अगाडी जिप दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी १ जना महिलाकाे ज्यान गएकाे छ ।
ज्यान गुमाउने महिलाकाे नाम भने पुष्ट हुन सकेकाे छैन ।
सिरानचोक गाउँपालिका-२ काे थालाजुङमा ग १ ज ६३८९ नम्बरको जीप दु’र्घटना भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले पुष्टी गरेका हुन् ।
दुर्घटनाकाे थप विवरण आउन बाँकी रहेकाे उनले जानकारी दिए ।


