गाेरखा । जलवायु परिर्वतनको प्रभावले हिमतालहरु जोखिम बढेकाे भन्दै उत्तरी गाेरखाका १० जना पुरुषहरु आजदेखी मनास्लु हिमालकाे बेश क्याम्पमा आमरण अनसन बसेका छन् ।
जलवायु परिर्वतनको प्रभावले हिमतालहरु जोखिममा रहेकोले सम्पुर्ण हिमाली बासिन्दाहरु र तल्लो भेगमा बसोबास गर्ने आम जनताको जिबन रक्षा तथा हितको लागि ७ बुँदे माग राखि मनास्लु बेश क्याम्पमा उनीहरुले आजदेखी आमरण अनसन सुरु गरेका हुन् ।
बिहान ११:४० बजे चुमनुब्री गाउपालिका-१ सामागाँउबाट हिडेका उनीहरु दिउसाे ३:२० बजे बेश क्याम्पमा पुगेर अनसन सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले पुष्टि गरेकाे छ ।
प्रमुख अधिकारीलाई संवोधन गरिएकाे ७ बुदे माग :





