×
सोमबार, भदौ २२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे माैसम : केही स्थानमा भारी वर्षा हुने
  • २२ मिनेट अघि

गाेरखाकाे नदी तट क्षेत्रमा शव खाेजी गर्न तालिम प्राप्त कुकुर परिचालन
  • ३२ मिनेट अघि

क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
  • २१ घण्टा अघि

सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे
  • २२ घण्टा अघि

गाेरखाकाे नामरुङ खोलामा बाढीकाे बितण्डा (केही तस्बिरहरु)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

उत्तरी गाेरखाकाे नामरुङ खोलामा बाढी आउदा पुल सहित केही घरमा क्षती
  • २४ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)
  • २ दिन अघि

गाेरखाकाे नदी तट क्षेत्रमा शव खाेजी गर्न तालिम प्राप्त कुकुर परिचालन

  •  गोरखा समाचार
  • सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । भाेटेकाेशी नदीमा आएकाे बाढी पछी नदी किनारमा पुरिएका शवहरुकाे खाेजी गर्न नेपाल प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरिएकाे छ ।

    रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीले बगाएर ल्याएका शवहरुकाे खाेजी गर्न हिजाे आइतबारदेखी प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

    पहिलाे दिनमा नै त्रिशुली नदी किनारका सहिदलखन गाउँपालिका-४ कुरिनटार स्थित त्रिशुली नदीको किनारमा बाढीले बगाई ल्याएको शवहरुको खोजतलास तथा उद्धारको काम सुरु गरेकाे हाे ।

    प्रहरी निरिक्षक विशाल अधिकारी को कमाण्डमा ३५ जनाको टोली र गण्डकी प्रदेश प्रहरी कार्यालय केनाइन उपशाखा पोखरा, कास्कीबाट प्रहरी नायव निरिक्षक मिलन केसीको कमाण्डमा १० जना सहित २ वटा तालिम प्राप्त कुकुरद्धारा खाेजी सुरु गरेकाे सूचना अधिकारी श्रेष्ठले बताए ।

    साथै गाेरखामा रहेकाे नेपाली सेनाकाे रुद्रध्वज गणबाट नेपाली सेना क्याप्टेन निरोज थापाको कमाण्डमा १० जना र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन बाट सशस्त्र प्रहरी सहायक निरिक्षक ओम प्रकाश यादवको कमाण्डमा ७ जनाको टोली समेत परिचालन भएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

    हिजाे पहिलाे दिनमा नै कुरिनटार, फेवाटार, सिलिङटार, त्रिवेणीघाट लगायत त्रिशुली नदीको किनारका विभिन्न स्थानमा खोजतलास कार्य भई रहेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    लेखकबाट थप:

    • आजकाे माैसम : केही स्थानमा भारी वर्षा हुने
    • क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
    • सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे
    • गाेरखाकाे नामरुङ खोलामा बाढीकाे बितण्डा (केही तस्बिरहरु)
    • नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : केही स्थानमा भारी वर्षा हुने
    क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
    सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे माैसम : केही स्थानमा भारी वर्षा हुने

    • २. गाेरखाकाे नदी तट क्षेत्रमा शव खाेजी गर्न तालिम प्राप्त कुकुर परिचालन

    • ३. क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

    • ४. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ५. गाेरखाकाे नामरुङ खोलामा बाढीकाे बितण्डा (केही तस्बिरहरु)

    • ६. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. उत्तरी गाेरखाकाे नामरुङ खोलामा बाढी आउदा पुल सहित केही घरमा क्षती

    धेरै पढिएको
    • १. भाेलीदेखी ५ दिन बिदा

    • २. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    • ३. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ४. भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला

    • ५. सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.