×
शनिबार, भदौ २०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
  • १ घण्टा अघि

२ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
  • १ घण्टा अघि

गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन र चाँदीकाे मूल्य बढ्याे
  • १ दिन अघि

गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
  • १ दिन अघि

पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु

  •  गोरखा समाचार
  • शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गाेरखा । उत्तरी गाेरखामा रहेकाे मनास्लु बेश क्याम्पमा १ जना पुरुष मृत्यु भएकाे छ । मृत्यु हुनेमा संखुवासभा जिल्ला मकालु गाउँपालिका-२ घर भएका टाँसी शेर्पा भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार शेर्पा पाइनर एडभेन्चर कम्पनी लिमिटेड मार्फत पोर्टर र किचनमा कामगरी केही दिनदेखी बेश क्याम्पमा बस्दै आएका थिए ।

    उनकाे मृत्य हिजाे बिहान भएकाे भएता पनि गाेरखा प्रहरीलाई ढिला गरी खबर प्राप्त भएकाे सूचना अधिकारी श्रेष्ठले बताए ।

    शेर्पाकाे भदाै १९ गते ९:३० बजे बिहानसम्म पनि नउठेपछी साथीहरुले उठाउदा मृत्त अवस्थामा फेला परेकाे जानकारी प्राप्त भएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

    शेर्पा भदाै १८ गते सामागाउँबाट मनास्लु बेश क्याम्प पुगका थिए । उनको मृत्त शरिर आज बिहान ऐभरेष्ट एयर मार्फत पोष्टमार्टम को लागि टिचिङ अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
    • गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
    • नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    • सुन र चाँदीकाे मूल्य बढ्याे

    शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
    गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
    नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु

    • २. २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद

    • ३. गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा

    • ४. नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ६. सुन र चाँदीकाे मूल्य बढ्याे

    • ७. गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो

    धेरै पढिएको
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ३. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    • ४. बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

    • ५. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.